वर्ग Other Main
ईपीजी प्रतिवेदन सहमतिमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने...
मिटरब्याज र सहकारी पीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको...
चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएक छन् । काठमाडौंमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय...
एमाले ‘मिसन ८४’ मा छ: अध्यक्ष ओली
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि...
संघीय संसदको ओझ र गरिमा घटेको छ : पूर्वसभामुख सापकोटा
काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताउनुभएको छ । मंगलबार सभासद मञ्च नेपालले आयोजना...
बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख...
आगामी बजेटकाे सिद्धान्त र प्राथमिकतामाथि तीन दिन छलफल हुने
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रश्तुत भएको छ ।...
बैंकर्स संघमा पहिलो पटक गभर्नर अर्थतन्त्र बारे विशेष सम्बोधन गर्दै (फाेटाेफिचर)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पहिलो पटक नेपाल बैंकर्स संघको कार्यालय पुगेका छन् । बाणिज्य बैंकका...
प्रतिनिधि सभाको दोस्रो बैठक पुन: शुरू
काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा...
प्रतिपक्षी दलको विरोधपछि संसद बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा (एमाले) का सांसदहरुले विभिन्न माग राखी नाराबाजी गरेपछि बैठक अवरुद्ध...