वर्ग Other Main

सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै...

जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन २०८४’ छाड्दैनौँ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक...

प्रतिधिनि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थथित भएके छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेका सूचनामा विशेष कारणबस...

‘विकासका लागि साझा एजेण्डा आवश्यक’ अध्यक्ष ढकाल

पर्वत । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् ।...

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका...

‘अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ’ उपाध्यक्ष पौडेल

जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको...

‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’ सांसद खड्का

कानुन निर्माणको काममा संसद् कमजोर भएको भनेर आलोचना हुने गरेको छ । संसद्मा विधेयकहरु ल्याएर संसद्लाई सक्रिय तुल्याउने मुख्य...

सिंहदरबार डटकमको सम्पादकमा खेमराज श्रेष्ठ नियुक्त

काठमाडौं । कखरा न्यूज प्रालीद्धारा सिंहदरबार डटकमको सम्पादकमा खेमराज श्रेष्ठ नियुक्त भएका छ्न् । श्रेष्ठले आइतबारदेखि सम्पादकको कार्यभार सम्हालेका...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी...

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन...