वर्ग Other Main
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह
फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले...
‘महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको...
महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको भीड
काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ...
अर्थतन्त्रको समस्या र चुनौतीलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्छ : सांसद अधिकारी
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले मुलुकको समस्या र चुनौतीलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्ने बताएका...
राष्ट्र बैङ्कको निर्देशनविपरीत काम गर्ने लघुवित्तलाई कारबाहीको दायरामा ल्याउछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई...
सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैनः प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी...
सुशासनको अभियानलाई सहयोग गर्नुभयो, अब पनि निरन्तरता दिनुहोस् : निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा...
अर्थमन्त्रीमा बर्षमान पुनको नाम टुंगो लाग्यो, रबिलाई गृह, भौतिकमा एमालेका महासेठ
काठमाडौं । अर्थमन्त्रीमा माओवादी उप महासचिव बर्षमान पुनको नाम टुंगो लागेको छ । रास्वपा सभापति रबि लामिछानेलाई उप प्रधान...
शेर बहादुर देउवाद्धारा माधव नेपाललाई प्रधानमन्त्री अफर
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री अफर गरेका छन्...
मेटाको सर्भर डाउन, फेसबुक र इन्स्टाग्राम चल्न छाडे
काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट...