वर्ग Other Main

‘कार्यविधि बनाएर विकास निर्माणमा उपभोक्ता समिति हटाउने’

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन् ।...

महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, यसमा ओलीलाई दोष दिन मिल्दैन : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त...

महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् ।...

आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको...

व्यवसायीहरुले गुणस्तरीय काम नगर्दा जिल्लामा विकास योजना लैजाने वातावरण छैन : सांसद तामाङ

काठमाडौं । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुले गुणस्तरिय काम गर्न छाडेको बताए । शनिबार निर्माण व्यवसायी महासंघ...

प्रतिनिधिसभा बैठक दुई दिन स्थगन गर्ने निर्णय

काठमाडौं । विनियोजन विधेयकमा छलफल गर्न आज र भोलिका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगन गर्ने निर्णय भएको छ ।...

बेथानचोकमा भेटियाे गोरखाली र सेन सेनाबीच युद्ध भएको महत्वपूर्ण गढी

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा रहेको कपेर महांकाल गढी ऐतिहासिक एवं रणनीतिक महत्वको गढी...

अध्यक्ष ओली भन्छन्-‘पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी छ’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।...

मधेस सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने

काठमाडौं । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय...

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त...