वर्ग Other Main
५ हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको...
‘कानून कार्यान्वयनमा सरकार क्रियाशील छ’
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा...
राम जन्मभूमिका प्रमुख अर्चकको शाश्वत धाम भ्रमण
काठमाडौं । श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दु परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले सोमबार नेपालको...
नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी...
तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण
काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुन:निर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा...
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आवश्यकता छ : देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका...
सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
सर्लाही । नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।...
चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित, मानिसको चहलपहलमा कमी
जलेश्वर । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय...
‘च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौं’ कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् ।...
टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’...