वर्ग Other Main

बेवारिसे थन्किएका सवारी साधनहरुकाे तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छ : सांसद गैरे

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका...

सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छ : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन...

सार्कलाई चलायमान बनाउन सबै राष्ट्र लाग्नुपर्छ : सांसद पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन...

निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताएका छन् ।सुर्खेतस्थित बुलबुले तालमा...

गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउन आदेश दिएको छ...

नेपालमा लगानी गर्न भारतीय व्यावसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका...

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री एसबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा...

मानव अधिकार आयोगको कानुन संशोधन गर्न सुझाव सङ्कलन

बाँके । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज...

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका...

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला...