वर्ग Other Main

बजार अनुगमन प्रभावकारी बनाउँन मातहतका निकायलाई मन्त्री भण्डारीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव...

चाडबाडको बजारमा सरकारको चासो, १५ दिनमा सय बढी ठाउँमा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् ।...

प्रकोप न्यूनिकरणमा लुम्बिनी सरकार सजग, मातहतका निकायलाई तयारीमा बस्न निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको...

विमलनगरकाे ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै...

१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी

काठमाडौं । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...

वर्षाले पाइप लाइन र इन्टेकमा पूरै क्षति, केयुकेएलको खानेपानी अवरुद्ध

ललितपुर । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौं उपत्यका खानेपानी आयोजना (केयुकेएल) को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल...

भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुर । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा...

अवरुद्ध भएका तीनवटा सडक सञ्चालनमा

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौं र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ...

पहिरोले विद्युत खम्बा क्षति, १ हजार ५ सय घरधुरी अन्धकारमा

तनहुँ । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार...

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सोमबार बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन...