वर्ग Other Main

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

बागलुङ । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौंका लागि छुटेको ना८ख ८४१४...

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका...

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिएका छन् । राष्ट्रपति पौडेलले...

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन्...

जङ्गली हात्तीले करिब ५ बिघाको धानबाली नष्ट, स्थानीय त्रसित

रौतहट । जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले...

आशामै बित्यो पीडितको एक महिना

धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि...

७६ जिल्लामा फैलियो डेंगुः गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित

काठमाडौं । डेंगुको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा...

जलवायु वित्तमा पहुँच पुर्‍याउन संस्थागत क्षमता वृद्धि गर्न जरुरी छ: राजु पण्डित क्षेत्री

काठमाडौं । जलवायु वित्तमा पहुँच बिस्तारका लागि सरकारी संयन्त्र सँगै सामाजिक संघ संस्थाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका...

हराउँदै हलगोरू: बढ्यो ट्याक्टरको प्रयोग

दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन...

अध्यक्ष ढकाललाई इण्डोनेसिया सरकारले गर्‍याे सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित...