वर्ग Other Main
के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?
एजेन्सी । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत...
एक हजार बढी पर्यटक मन्थलीमा रोकिए, उडेन लुक्लाकाे जहाज
मन्थली । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म...
लेबनानमा इजरायली आक्रमण तीव्र , हिजबुल्लाहलाई मारेरै सक्याउने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा
काठमाडौं । इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन...
रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र बिक्री गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध
काठमाडौं । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र...
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल
ताप्लेजुङ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत...
काभा भलिबलको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान भिड्ने
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।...
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी हुन् गण्डकीका मोहिनी गाउँ
गण्डकी । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला...
नेपालका यी स्थानमा आज पानी पर्ने
काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी...
नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग
काठमाडौं । अहिले दसैँका लागि काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा...
एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण
काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित...