वर्ग International

युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

एजेन्सी । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी...

पाकिस्तानमा बैंकहरुले ब्याज लिनै नपाउने फैसला, केन्द्रिय बैंक पुग्यो सर्वाेच्च अदालत

काठमाडौं । शरिया अदालतले मुलुकलाई ब्याज मुक्त गर्नपर्ने आदेश दिएपछि स्टेट बैंक अफ पाकिस्तानले सर्वाेच्च अदालत गुहारेको छ ।...

भारी वर्षा र बाढीबाट ३८ हजारभन्दा बढी प्रभावित, १.८६ अर्ब डलर भन्दा बढी क्षति

एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा...

विद्युत र पेट्रोल बचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द

ढाका । बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि...

ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु

काठमाडौं । चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ । नियोगमा विद्युतीय राहदानी आवेदन...

पाकिस्तानमा बार्षिक १२ लाख कमाउनेलाई एक सय रुपैयाँ कर

काठमाडौं । पाकिस्तान सरकारले मासिक एक लाख(बार्षिक १२ लाख) कमाउने नागरिकलाई एक सय रुपैयाँ मात्रै कर लगाउने निर्णय गरेको...

पाकिस्तानले ल्यायो ९० खर्ब ५० अर्बको बजेट, आर्थिक संकटबाट उम्किने लक्ष्य

काठमाडौं । देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्बको...

गाँजा बेचेर अर्थतन्त्र कायापलट गर्दै थाइल्याण्ड

काठमाडौं । थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियाको पहिलो देश भएको छ । थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई...

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री, अंग्रेजी भाषाको बिशेष ज्ञान

सोल । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको...

आफ्नो संस्कृति विश्वको कुनाकुना पुर्‍याउँदै नेपाली, किराँतीहरूले कोरियामा मनाए साकेला नाच

काठमाडौं । सोई ढोले सोई अर्को ढोले खोई… सोई सोई ला हो हुर्रा हा हा… चार सयभन्दा बढी नेपाली...