वर्ग International
तीन सन्तानलाई सम्पति अंशबण्डा गरिदिँदै मुकेश अम्बानी ! ‘अवकास’को तयारी
काठमाडौं । भारतको रिलायन्स इण्डष्ट्रीका मालिक मुकेश अम्बानीले आफ्नो सम्पति अंशबण्डा गरेर तीन सन्तानलाई जिम्मेवारी दिने घोषणा गरेका छन्...
एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
एजेन्सी । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४...
अमेरिकी सेनाको विमान दुर्घटना
एजेन्सी । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ...
‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’
एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम...
भारत सरकारले चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने
दिल्ली । भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले शनिबार बताएका छन् । आन्तरिक बजारमा...
डेढ बर्षमा ११ पटक ब्याजदर वृद्धि गरेको अमेरिका अझै बढाउने तयारीमा
वासिङटन । अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको...
उत्तर कोरियाको जासुसी भू–उपग्रह प्रक्षेपण प्रयास असफल
सियोल । उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ...
‘बहुपक्षीयताको संरक्षणमा ब्रिक्सको भूमिका महत्वपूर्ण’
बेइजिङ । बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औं ब्रिक्स शिखर...
पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा
एटलान्टा ।अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन...
आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग
टोकियो । जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा...