वर्ग International

२०२३ मा इटालीको आर्थिक वृद्धिदर ०.७ प्रतिशत

एजेन्सी । २०२३ मा इटालीको अर्थतन्त्र वार्षिक रूपमा ०.७ प्रतिशतले बढेको इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले जनाएको छ । तथ्याङ्क...

टर्कीको पर्यटन राजश्व २०२३ मा बढेर ५४.३ बिलियन अमेरिकी डलर

एजेन्सी । टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ ।...

सन् २०२३ मा ८५ प्रतिशतले घट्याे सामसुङकाे नाफा

एजेन्सी । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा...

विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छौँ : अफगानिस्तान

एजेन्सी । अफगानिस्तानको काम चलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको...

पाकिस्तान र्‍यालीमा बिस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक ¥यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान...

लेबनान–इजरायली सीमामा भएको झडपमा २ जनाको मृत्यु, २ घाइते

एजेन्सी । लेबनानको दक्षिणी सीमानामा इजरायली आक्रमणमा दुई हिजबुल्लाह सदस्यको मृत्यु भएको छ । दुई जना सर्वसाधारण घाइते भएका...

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

एजेन्सी । भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री...

सन् २०२३ मा फ्रान्सेली अर्थतन्त्रको वृद्धि दर ०.९ प्रतिशत

एजेन्सी । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा...

इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह

एजेन्सी । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गरेकाे छ ।...

डिस्पोजेबल ई–चुरोट ‘भेप’ माथि प्रतिबन्ध लगाउँदै बेलायत

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून...