Skip to content

चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, १३० जना घाइते

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ[...]