वर्ग Insurance
बीमा ऐन र नियमको दायरामा रहेर काम गर्न कर्मचारीहरूलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर काम गर्न कर्मचारी...
४५ करोडको आईपीओ ल्याउँदै दुई लघु बीमा कम्पनी
काठमाडौं । दुई वटा लघु बीमा कम्पनीहरुले ४५ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएका छन् । धमाधम व्यापार विस्तारमा...
हिमालयन लाइफको साढे ४ लाख कित्ता बढी सेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख...
नेशनल लाइफको १ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी दिवश विक्रम शाहको नाममा रहेको...
सानिमा रिलायन्स लाइफको ‘लक इन’ अवधि साउन २९ गते सकिँदै
काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर लक इन अवधि साउन २९ गते सकिने भएको छ । कम्पनीको...
नेपाल लाइफको तीन दिवसीय कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२४’ भव्यतापूर्वक...
नेशनल लाईफको ‘गाला कन्सर्ट’ सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल लाईफ गाला कन्सर्ट’ सम्पन्न गरेको छ । कन्सर्ट साउन १५ गते सोल्टी...
आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गर्न लिबर्टी माइक्रो लाइफले बोलायो साधारण सभा
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १४ गते बसेको संचालक...
वार्षिक करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्छन् : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त...
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका...