वर्ग Insurance

उधारो बीमा र अभिकर्ता कर्जा सधैंका लागि बन्द

काठमाडौं । बीमा समितिले अभिकर्ता कर्जा र उधारो बीमा सधैंका लागि बन्द गराएको छ । बीमा समितिले बिहिबार बीमकको...

सेयर किनबेच गर्न बीमा कम्पनीका सञ्चालकलाई समितिले बाटो खोलिदियो

काठमाडौं । बीमा कम्पनीहरुको सञ्चालकहरुले सेयर खरिद बिक्री गर्न पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि...

शिखर र एनएलजीका सीईओद्वय नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा निर्वाचित, १९% लाभांश पारित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको छैटौँ वार्षिक साधारण सभामार्फत शिखर...

प्रवीन रमणले छोडेपछि रिलायन्स लाइफको सीईओ राकेश पोखरेल हुँदै

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । पोखरेललाई सीईओ बनाउन कम्पनीको...

सिटिजन लाइफको सीईओमा पोषकराज पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् । बीमा समितिले पौडेललाई आगामी...

आइएमई जनरल इन्स्योरेन्स नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट...

नेशनल पेमेन्ट इन्टरफेसमा जनरल इन्स्योरेन्स पनि आबद्ध

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल...

बीमक संघको अध्यक्ष बन्दै चंकी क्षेत्री

काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङ्की क्षेत्री बिमक संघको अध्यक्ष बन्ने भएका छन् । क्षेत्री...

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै, ३० प्रतिशतले गराए बीमा

काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको...

बीमामा ‘१९ प्रतिशतको खेल’

काठमाडौं । यतिबेला लघु बीमा र जीवन तथा निर्जीवन गरि एक दर्जन भन्दा बढी कम्पनीहरु लाइसेन्स माग्दै बीमा समितिमा...