वर्ग Insurance
अजोड इन्स्योरेन्सको सिईओमा कुमार बहादुर खत्री दोहोरिए
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा कुमार बहादुर खत्री दोहोरिएका छन् । कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई...
नेपाल लाइफका अभिकर्तालाई सोनु शर्माले दिए मोटिभेसन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ...
सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको प्रस्ताव, अधिकांशको जोड हकप्रदमा
काठमाडौं । ३९ वटै बीमा कम्पनीहरुले पुँजी वृद्धि प्रस्ताव पेश गरेका छन् । बीमा समितिले तोकेको बैशाख ११ गते...
‘मिनिमम रेट’ हालका लागि स्थगित, अध्ययन गर्न बन्यो उपसमिति
काठमाडौं । कार्यान्वयनमा आएको ७ महिनापछि मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्यारेन्स बिजनेस (गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम...
दर्जन बीमा कम्पनीले टेरेनन् समितिको निर्देशन, पुँजी वृद्धि प्रस्ताव नबुझाउने कम्पनीलाई कारवाही गरिँदै
काठमाडौं । दर्जन बढी बीमा कम्पनीहरुले नियामक निकायको निर्देशन पालना गर्न अटेर गरेका छन् । बीमा समितिले एक महिनाको...
२१ बीमा कम्पनीले बुझाए पुँजी वृद्धि प्रस्ताव, प्राथमिकतामा मर्जर कि हकप्रद ?
काठमाडौं । सञ्चालनमा रहेको ३९ मध्ये २१ वटा कम्पनीले एक वर्षभित्र बीमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउने प्रस्ताव पेश...
वाणिज्य बैंकमा सफल मर्जर नीति अंगिकार गर्दै महालक्ष्मी, १ वर्षमै चुक्तापुँजी ५ अर्ब पु्र्याउने
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार क्यापिटल प्लान समितिमा पेश गरेको छ । समितिले वैशाख १०...
महालक्ष्मी लाईफका क्षेत्रीय, उपक्षेत्रीय र एरिया शाखा प्रमुखलाई सम्पत्ति शुद्धीकरण निवारणको तालीम
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम सम्पन्न गरेको छ। वैशाख ६ र ७ गते सम्पन्न...
२० प्रतिशत लाभांश बाँड्न सगरमाथा इन्स्योरेन्सलाई बीमा समितिको स्वीकृति
काठमाडौं । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत बोनस सेयर वितरको स्वीकृति दिएको छ...
पुनर्बिमाको आरक्षित २०% मध्ये आधा बिजनेस हिमालयन रिलाई दिने क्याबिनेटको निर्णय
काठमाडौं । सरकारले पुनर्बिमाको आरक्षित २० प्रतिशतमध्ये आधा व्यवसाय हिमालयन रिइन्स्योरेन्सलाई दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको...