वर्ग Infrastructure

मेलम्ची पुनःनिर्माणमा सरकारकाे छैन ध्यान, वैशाखभित्रै पानी ल्याउने गफमात्रै

काठमाडाैं । गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै...

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो...

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ ।...

९२ अर्बको फुकोट कर्णाली आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने

कर्णाली । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका...

परासी र सुनवलका उद्योग आलोपालोमा चलाउनु पर्ने दिनको अन्त्य, माग अनुसार बिजुली दिने प्रसारण लाइन बन्यो

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल...

मुग्लिन–पोखरा सडक विस्तारको काम सुरू

कास्की ।  पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि...

रानीमहल पनि बन्यो सङ्ग्रहालय, १० करोड लगानीमा थप आकर्षक बनाइने

पाल्पा । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका...

विकास समितिले भन्योः मेलम्चीको पानी चाँडो ल्याउने वातावरण बनाउ

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको...

बिजुली निर्यातमा निजी क्षेत्रलाई सहभागी गराउने सरकारको योजना, डेढ महिनाभित्र विदेशमा विद्युत व्यापारको अनुमति दिने

काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा...

‘फास्ट ट्र्याक’ समयमै सम्पन्न गर्नुपर्छ भन्दै सबैलाई आ-आफ्नो दायित्व पूरा गर्न बिँडारीको उर्दी

काठमाडौं । संसदीय समितिले काठमाडौँ–तराई मधेस दु्रतमार्ग ‘फास्ट ट्र्याक’ आयोजनालाई द्रुतरूपमा अघि बढाउने सन्दर्भमा सरोकारवाला मन्त्रालयलगायत सबैलाई आआफ्नो दायित्व...