वर्ग Infrastructure

नवौँ राष्ट्रिय खेलकुदः अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो...

एमसीसीले खर्च गर्यो ४ अर्ब ७७ करोड, निर्माण कार्य एक बर्षपछि मात्रै सुरु हुने

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीएले हालसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ । एमसीए नेपालका कार्यकारी...

घर बनाउँछन्, नक्सापास गराउँदैनन्

टीकापुर । कैलालीमा घरको नक्सापास न्यून सङ्ख्या गर्ने गरेको पाइएको छ । लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि...

सपनाबाट यथार्थतामा परिणत हुँदै एक खर्ब ८० अर्बको पश्चिम सेती

काठमाडौँ । करिब चार दशकको प्रतिक्षापछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पश्चिम सेती जलविद्युत् परियोजनाले एउटा आकार...

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

रामपुर । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको...

पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको विकासमा फड्को मार्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको...

१ करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटावरको संरक्षण नहुँदा क्षति

गलकोट । बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावरको संरक्षण नहुँदा क्षति पुगेको छ । बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर...

मलङ्गवामा सुविधा सम्पन्न बसपार्क तयार

सर्लाही । मलङ्गवा नगरपालिका–२ मा करिब ६ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । सहरी...

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ...

मुग्लिन–पोखरा सडक निर्माण कार्य सुरु, निर्माणको गति भने सुस्त

काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार...