वर्ग Infrastructure

आठ दशक पार गरेका मीनबहादुरलाई सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट...

सरकार लाचारी हुँदा सार्वजनिक जग्गा व्यक्तिद्वारा कब्जा,टहरा बनाएर महँगोमा भाडामा लगाउँदै

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गामा बिचौलियाको रजगज भएको छ । नियमन, अनुगमन र सार्वजनिक जग्गाको संरक्षणमा...

२ करोड २५ लाख खर्चिएको ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन्...

धौवादीको खानीबाट फलाम निकाल्छौं, स्थानीयले पर्याप्त लाभ पाउँछन्ः मन्त्री बडु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस...

मोरङको पेट्रोल खानी गौचरणमा परिणत, कहिले हुन्छ उत्खनन ?

तीन दशक बितिसक्दा पनि मोरङको पेट्रोल खानी सञ्चालनमा नआउँदा गौचरणमा परिणत भएको छ । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना...

अझै प्रयोगमा आउन सकेन ‘बायोग्यास प्लान्ट’

भजनी । कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु...

नौ अर्ब लगानीमा तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

काठमाडौं । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

मुक्तिनाथ विकास बैंकको भवन र ‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गराउँदै मेयर बालेन्द्र

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली...

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक...

खोटाङको भुत्ते–आयुर्वेद सडकखण्ड ढलान अधुरै

खोटाङ । खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम अधुरै छाडिएको छ । काम गर्ने ठेकेदार कम्पनीले सो काम बीचमै...