वर्ग Infrastructure

तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो, लागत ७ करोड १० लाख रुपैयाँ

बागलुङ । सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६...

अझै लोकप्रिय छन् उखु पेल्ने कोल,आधुनिक मेसिन विकास भएपनि कोलको महत्व र प्रयोग कायमै

म्याग्दी । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र...

विराटनगर महानगरले गर्यो वडास्तरीय योजना सम्झौता गर्न म्याद थप

विराटनगर । विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।...

नारायणी नदीमा माघ १ गतेबाट व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालन

चितवन । नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा...

नारायणगढ–मुग्लिन सडकः थप एक महिना बाटो बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा...

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी, ८ करोड २२ लाखको लागतमा निर्माण

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ...

‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ, डाइभर्सन रोकौं’

रामपुर । कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी...

देशभर प्रत्येक आधा घण्टाको फरकमा एउटा झोलुङ्गे पुल निर्माण

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको...

गृहमन्त्री रबिको निर्णयले नागढुंगा सुरुङको निर्माण ठप्प, विदेशी ठेकेदारले कामै नगरि करोडौं लैजाने

काठमाडौं । सरकारले अबैध क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेसँगै नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण रोकिएको छ । सडक विभागका...