वर्ग Infrastructure

महाकाली पुल र सुख्खा बन्दरगाह निमार्ण भएपछि सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने आशा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको...

बुढानीलकण्ठ नगरपालिकामा खानेपानीको समस्या छिटो समाधान हुन्छ: नगरप्रमुख अधिकारी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्...

काम नगर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी...

प्राकृतिक चट्टानले पर्यटक प्रफुल्लित बनाउने अर्घाखाँचीको डिभर्ना

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा...

सुर्यबिनायक–धुलिखेल सडक चार लेनको बनाउन ७.९३ अर्बको ठेक्का, ३ वर्षपछि यस्तो बन्नेछ

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५...

साकेलामा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण...

४ पटकसम्म म्याद थप गर्दा पनि मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र

रुकुमपूर्व । राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । १३...

टरिगाउँमा रहेको निजी विमान कम्पनी सीता एयरले परीक्षण उडान भर्दै

तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता...

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन, संयोजकमा पूर्वसचिव शरदचन्द्र पौडेल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।...

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै, स्थानीयलाई बजारीकरणमा ठूलो टेवा पुग्ने

बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा...