वर्ग Infrastructure

धम्कि आएपछि रोकियो मेलम्ची मोटरेबल पुलको टेण्डर प्रक्रिया, सांसदको आपत्ति

काठमाडौं । सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पुर्याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उनीहरुले...

पोखरामा अझै सुरु भएन विद्युतीय तार भूमिगत गर्ने काम, किन भयो ढिलासुस्ती ?

गण्डकी । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको १ वर्ष भएको छ ।...

बागलुङ-पोखरा सडक स्तरोन्नतिको काम सुरु, दैनिक ८ घण्टा बन्द

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि...

रिचार्ज पोखरीबाट पानी रसाएपछि अवलोकन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे...

मानिसहरु सामाजिक सञ्जालमा व्यस्त रहने गर्दा पुस्तक किन्ने र पढ्ने बानीमा कमी

रामपुर । पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले...

सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक...

तनहुँ जलविद्युत् आयोजनाः प्याकेज दुईको भौतिक रुपमा ५५% र वित्तीय ५३% प्रगति

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सकिएको...

विज्ञहरु भन्छन्- निजगढ विमानस्थलको विकल्प छैन, के छ निजगढको विशेषता ?

काठमाडौं । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् ।...

५ वर्षमा पनि पूरा भएन १८ सय मिटर नेपालगञ्ज-गुलरिया सडक निर्माण

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको १ हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको ५ वर्षसम्म पनि पूरा हुनसकेको...

कठिन भौगोलिक अवस्थालाई छिचोलेर बागलुङको घुम्टे लेकमा पदमार्ग निर्माण

गण्डकी । जोखिमको प्रर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै...