वर्ग Infrastructure

गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी-पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै

रेसुङ्गा । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा...

गोरखा भूकम्पको आठ वर्षः स्मृति उद्यान अझै बनेन्

गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख...

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

काठमाडौं । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव...

स्वदेशमै उत्पादन भएका सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

काठमाडौं । सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ ।...

राजधानीमा पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ गर्न बाध्य

काठमाडौं । संघीय राजधानी काठमाडौंमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको...

काम गर्दाको ज्याला नपाएपछि श्रमिकद्वारा पुल बन्द, दुई मिनेटको बाटो दुई घण्टा लम्बियो

खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको...

‘उद्योगमा देखिएको विद्युत आपूर्ति समस्या अल्पकालीन हाे १०/१५ दिनमा समाधान हुन्छ’ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट...

मौलाकाली केवलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्री प्रचण्डबाट

नवलपुर । मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको...

कौडे लेकमा पुग्न पदमार्ग निर्माण : पर्यटक आकर्षित, स्थानीयलाई सहज

ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक। प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग...

पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन अवस्थामै जमिन भासियो, दुई वर्षदेखि अलपत्र

पर्वत । पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या...