वर्ग Infrastructure

५ वर्षदेखि सलहेस मन्दिर निर्माण कार्य ठप्प, कसैले सहयोग नगरेपछि पासवान समुदाय आक्रोसित

मोरङ । पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं...

विद्युतीय सवारी साधनको प्रोमोसन गर्न चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने...

भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

सुर्खेत । चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम सुरु भएको...

मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

तनहुँ । साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी...

कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित

पर्वत । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको...

२ करोडभन्दा बढी खर्चेर भोजपुरमा च्याङग्रे पोखरी संरक्षण

भोजपुर । च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण काम अन्तिम चरणमा पुगेको छ । पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका...

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद भवन अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद भवनको निरीक्षण गरेका छन् । उनलाई प्रतिनिधिसभाका सभामुख देवराज...

५६ अर्ब खर्चिएर पृथ्वीराजमार्ग सडक विस्तार : मुग्लिन–पोखरा खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक...

चार वर्षसम्ममा पनि स्तरोन्नति भएन सहीद मार्ग

गण्डकी । सहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर...

बुटवल पावर कम्पनीकाे ३२औं साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा पुस २८ मा कार्की व्यांक्वेट, बबरमहल, काठमाडौंमा सञ्चालक...