वर्ग Infrastructure
दोधारा चाँदनी एकिकृत जाँच चौकी र सुक्खा बन्दरगाह बनाउँदा १,९८९ रुख काट्नुपर्ने
काठमाडौं । नेपालको भारतसँग तथा भारत मार्पmत् हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीमा निर्माण हुने...
३०० मेगावाट विद्युत खेर जाने भएपछि ताते कुलमान घिसिङ
काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । म्याग्दीको...
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प
काठमडाौं । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको...
भोजपुरमा सडक विस्तार तीव्र, आगामी ५ वर्षमा कालोपत्र गर्ने
भोजपुर । पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ...
पश्चिम बागलुङमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या
ढोरपाटन । पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट...
महाकाली सिँचाइः शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै आएन पानी
महेन्द्रनगर । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ...
प्राधिकरणद्वारा श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ...
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछः मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताएका छन्। विद्युत्...
पोखरामा सम्झौता भएको १५ महिनापछि तार भूमिगत गर्न सुरु
गण्डकी । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति...
मर्स्याङ्दी नदीमा पानीको बहाव कम हुँदा जलविद्युतबाट घट्यो उत्पादन
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ। जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले...