वर्ग Infrastructure

गाउँपालिकाद्वारा पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका...

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

भोजपुर। कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । १० किलोमिटर लामो सडकको...

सिरहाका ५० सुकुम्बासीले पाए जग्गाको लालपुर्जा

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा  नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र ९लालपुर्जा० वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा...

पाँचखाल खानेपानी आयोजनाः सात हजार घरमा पानी पुर्‍याइने

काभ्रे । सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्र...

निर्माण भएको ३५ वर्षपछि सञ्चालन बनेपा बसपार्क, राजमार्गको सवारीचाप कम हुने

काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको छ । चालिसको दशक सुरुआतमै अरनिको राजमार्गमा सवारीको...

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।...

स्याङ्जाको गल्याङ–बज्रे सडक ४ करोड २ लाख लागतमा कालोपत्र हुँदै

गल्याङ। साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका...

सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी

गलकोट। बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघिसम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय...

११० मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, ८०% काम सकियो 

नारच्याङ । म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ...

बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु, डेढ महिनाभित्र व्यावसायिकरुपमा सञ्चालन हुने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको...