वर्ग Infrastructure

नेसनल हाइड्रोपावरले तोक्यो हकप्रदको बुकक्लोज

काठमाडौं। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे बुधबार बसेकाे सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि...

गैंडाकोटका ढोडेनीवासी खानेपानीका लागि लहरा खोला धाउँदै

नवलपरासी । सुगम जिल्लाका रुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ...

दाङमा १८ खानेपानी उद्योगमा १२ करोड लगानी

दाङ । दाङमा शुद्ध पिउने पानीका लागि व्यवसायीले लगानी बढाउँदै लगेका छन् । शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले...

दरमखोला हाइड्रोपावरले सडकमा ढुङ्गा, गिट्टी र बालुवा राख्नाले दुर्घटनाको खतरा बढ्याे

ढोरपाटन । लोकमार्गको छेउछाउँमा ढुङ्गा, गिट्टी, बालुवा र विद्युतीय तार छरपस्ट पारिएका छन् । छेउतिर दरमखोला र कुनापट्टी बडेमानका...

षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडक तीव्र गतिमा निर्माण हुँदै

भोजपुर। भोजपुरको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका...

शुक्लाफाँटामा खानेपानी आयोजना बन्ने भएपछि स्थानीय बासिन्दा खुसी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै...

सडक विभागले चार स्थानमा पुल निर्माण गर्ने

काठमाडाैं। सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौं उपत्यकाको बागमती...

मध्यपहाडी राजमार्गः ७ वर्षपछि उपल्लाचौरदेखि घोडाबाँधेसम्मको ठेक्का रद्द गरिँदै

गलकाेट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का...

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिकः इपान

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित...

२ अर्ब ४२ करोड लागतमा बनेकाे घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ ।...