वर्ग Infrastructure

चिमखोला–घ्यासीखर्क साढे दुई महिनापछि सञ्चालन

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ...

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका...

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा महत

काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक...

मध्यबर्खामा पनि खानेपानीको पिरलो, आकाशे पानीले प्यास मेटाउँदै स्थानीय

मलेखु । धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी...

विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गरिने छः ऊर्जामन्त्री बस्नेत

काठमाडौं । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट...

संसद‍्मा विद्युत विधेयक छिट्टै पेस हुन्छ: ऊर्जामन्त्री बस्नेत

काठमाडौं । काठमाडौंकाे भृकुटीमण्डपमा आज शुक्रबारदेखि सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा...

नवलपुरको नमूना सदरमुकामको काम अझै अघि बढेन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम अघि बढ्न सकेको छैन । जिल्लामा हुने सबै सरकारी...

पुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति

बेनी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताएका...

भाेलि काठमाडौं र ललितपुरका यी स्थानमा साढे आठ घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको...

पाँचथरको फालेलुङमा प्रहरी चौकी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी...