वर्ग Infrastructure

भारतीय सरकारकाे ५ करोड ५२ लाख सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण

काठमाडौं । भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । ‘नेपाल–भारत विकास...

एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द...

एनआईसी एसिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको...

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ

म्याग्दी । पाँचौं पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको...

विद्युत् प्राधिकरणले चार महिनामा ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको...

ढिलासुस्तीले थलिए सडक योजना

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का...

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण अलपत्र

तुलसीपुर । स्तुलसीपुर उपमहानगरपालिकाले केही समयअघि औद्योगिक ग्राम निर्माणका लागि जग्गा तयारी अवस्थामा राखेको छ । जग्गा अतिक्रमण तथा...

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला...

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी...

धाैलागिरि गाउँपालिकाे लुलाङमा तीन महिनापछि बिजुली बल्दा स्थानीयमा खुसियाली

म्याग्दी । म्याग्दीको धाैलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला...