वर्ग Infrastructure

ठिमुरा–देवघाट जोड्ने पुल १० वर्षपछि सञ्चालनमा आउँदै

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउँदैछ । विभिन्न कठिनाइसँगै...

बन्दीपुर केबलकार आगामी बैशाखदेखि सञ्चालनमा आउने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको...

मधेस प्रदेशको घोषणा : ३ वर्षमा १३६ वटै पालिकामा सिंचाई सुविधा सहितकाे विद्युत पुग्छ

जनकपूर । मधेस प्रदेश सरकारले अगामी ३ वर्षभित्र प्रदेश भित्रका प्रत्येक पालिकामा सिंचाई सुविधा पुग्नेगरी विद्युतीकरण पुग्ने घोषणा गरेको...

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध

इलाम । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध...

क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव

पर्वत । क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव भएको छ । कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन...

मुग्लिन–मलेखु सडकको काम एक वर्षमा छ प्रतिशत

चितवन । मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो...

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

त्रिवेणी नवलपरासी । वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम...

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ ।...

एक करोड १९ लाखको लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण,घरघरमा खानेपानी धारा

गण्डकी । पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । एक करोड १९ लाख ३२ हजार ८००...

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी, ८६ लाख ९१ हजारले चढे जहाज

काठमाडौँ । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक...