वर्ग Infrastructure

५० करोड लागतमा बनेको बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, २६ हजार बढी लाभान्वित हुने

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । दुई दिवसीय...

म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै

तेह्रथुम । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले...

८२ लाख लागतमा बेनी–पुलाचौर सडक कालोपत्र

म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र...

२ करोड ५३ लाख लागतमा बनेको लिदिखोलाको मोटरेबल पुल सञ्चालनमा

पर्वत । मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको...

३ करोड लागतमा बेल्टारमा बन्यो सभाहल

दमौली । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको ३ करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ...

खानेपानी अभावले रित्तियो बस्ती, राज्यले ध्यान नदिएको स्थानीयको गुनासो

ढोरपाटन । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका...

ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

बारा । ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गरेका छन् । गढीमाई मन्दिरमा दर्शनका...

माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले...

भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न, तार बिच्छ्याउने र सर्भिस कनेक्सनको काम बाँकी

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत्...

बोक्से–सिगाना खण्डको स्तरोन्नति सम्पन्न, कालोपत्र बाँकी

बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ...