वर्ग Infrastructure

पर्साका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी

पर्सा । पर्सामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु भएको छ । राष्ट्रिय भूमि...

राम मन्दिर संरक्षण गर्न ४ करोड ३२ लाखको लागतमा तटबन्ध निर्माण

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ स्थित राम मन्दिर संरक्षण गर्न तटबन्ध निर्माण गरिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीमा...

१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ–शान्तिपुर सडक

बागलुङ । दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न वि.सं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई...

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम ५ महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी...

२१ करोड ६८ लाखमा निर्माण भयो तनहुँ र चितवनलाई जोड्ने पक्की पुल

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा...

वैशाख १५ गते चिरख्वा हाइड्रोपावर ‘लक इन’ अवधि सकिँदै

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको लक इन अवधि वैशाख १५ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि...

गुल्मीमा निर्माण सुरु भएको ७ वर्षसम्म बनेन पुल

गुल्मी । मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न...

मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै

ताप्लेजुङ । ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर...

समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुर तथा अन्य तीन जिल्ला गरी ५ जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन...

विद्युत् उत्पादनका लागि सस्तो ब्याजदरमा लगानी बढाउन एआइआइबीलाई घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई...