वर्ग Infrastructure
गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन दुई महिनादेखि ठप्प, दैनिक ८ लाख घाटा
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित...
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
कैलाली । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र...
पाँचखाल बृहत् खानेपानी आयोजनाको काम अन्तिम चरणमा
काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो असार मसान्तभित्र पाँचखालका...
पोखरा–सेतीवेणी–रिडी सडकको खुल्यो ट्रयाक
पर्वत । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्रयाक खोल्ने...
इनर्जि इन्जिनियरिङको साधारण सभा जेठ २ गते
काठमाडौं । इनर्जि इन्जिनियरिङ लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २३ गते बसेको बैठकको निर्णय अनुसार...
हुलाकी सडक निर्माणमा ढिलाइ, धुलोले स्थानीय पीडित
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायण चोकदेखि त्रिवेणीेसम्मको हुुलाकी सडक निर्माण ढिलाइ हुँदा स्थानीय धुुलोले पीडित भएका छन्...
लाल आयोगद्वारा ऊर्जामन्त्री बस्नेतलाई प्रतिवेदन हस्तान्तरण
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्रलाल नेतृत्वको आयोगले आज प्रतिवेदन...
लोमान्थाङस्थित कोरला नाकामा विद्युत् सेवा विस्तार
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि ४...
प्रदेश सरकारको ७ करोड आर्थिक सहयोगमा पक्की पुल निर्माण भएपछि बौराहाका स्थानीय खुसी
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ चितालपुरस्थित बौराहा नदीमा पुल बनेपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको चालु आर्थिक...
खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी
काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन् ।...