वर्ग Financial News

आर्थिक विधेयक २०८१ को दफा २३ मा आन्तरिक राजस्वको व्याख्या, ०७९/०८० सम्म मात्रै सुविधा पाउने

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐन २०८१ को व्याख्या गरेको छ । विभागले ऐनमा आर्थिक वर्षनै उल्लेख नगरेकोमा...

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका...

एकै महिना बजेट बाहिरबाट ५ अर्ब २४ करोड खर्च, सुनकोसी मरिनलाई १ अर्ब ४० करोड

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैशाख महिनामा मात्रै ५ अर्ब २४ करोड रकमान्तर र थप निकासा दिएका छन् ।...

अर्थमन्त्री वर्षमान पुनको झुट, दफा ५७ सहित करदर हेरफेरको तीन महले लुकाए

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले झुट बोलेका छन् । मन्त्री पुनले करका दर परिवर्तन गर्दा तीन महले सार्वजनिक गर्ने...

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन...

एनसेलमाथि सरकारको ‘स्लो पोइजन’, मासिँदै टेलिकम्युनिकेसनको क्रान्तिकारी ब्राण्ड

काठमाडौं । कुनै जमाना थियो, जतिबेला बैंकिंगमा नेपाल बैंकको एकाधिकार थियो । बैंक खाता खोल्न कसैको सिफारिस आवश्यक पर्थ्यो...

मधेस सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने

काठमाडौं । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय...

झापा नाकाबाट हुने नेपाल—बङ्गलादेश व्यापार निरन्तर घाटामा

झापा । नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा...

दूधमा आत्मनिर्भर बन्यो काभ्रे, दैनिक साढे २ लाख लिटर दूध काठमाडौ निर्यात

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ...

९ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढी, निर्यात कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड बराबरको नाफा कमाएको...