वर्ग Financial News

निर्यात बढाउन तीनै तहका कानून र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानून...

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन्  । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त...

भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

भारत । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना...

जनकपुर भन्सारका एक अधिकृत र तीन जना नासु निलम्बित, १० करोड ७२ लाख बिगो माग

काठमाडौं । जनकपुर भन्सार कार्यालय जनकपुरधाम अन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयका चार जना कर्मचारी निलम्बित भएका छन् ।...

गभर्नर अधिकारीको ‘लो कष्ट हाउजिङ’लाई बैंकले यसरी गर्न सक्छ फाइनान्स, ‘घरजग्गा अनुत्पादक भन्ने भाष्य गलत’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल इकोनोमी बुष्ट गराउन ‘लो कष्ट हाउजिङ’को योजना अघि सारेका छन्...

महायज्ञबाट २ करोड ३० लाख बढी सङ्कलन

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट २ करोडभन्दा बढी रकम सङ्कलन गरेको छ ।...

हेटौँडा औद्योगिक क्षेत्रमा दैनिक १ सय २७ वटा उद्योग सञ्चालनमा

मकवानपुर । जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् ।...

चाबीको मात्रै १ करोड मागेपछि २ वटा अउडी गाडी लिलाम गरिदैं, अन्तिम निर्णय अर्थसचिव घिमिरेले गर्ने

काठमाडौं । भन्सार विभाग त्रिपुरेश्वको प्राङगणमा राखेको २ वटा अउडीको लक्जरी गाडी लिलामी हुने भएको छ । गाडीको चाबी...

अर्थ र राजस्व सचिवलाई लिएर प्रधानमन्त्री कहाँ पुगे अर्थमन्त्री पौडेल, दुबै सचिव फेल भएको निष्कर्ष

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड उड्नुअघि मन्त्रालयका दुबै सचिवलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।...

‘बैंकरहरुले धेरै नाफा खान्छ भनेर प्रोभिजनिङ गर्न लगाएको होइन’-गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकहरुको नाफा कम गराउन प्रोभिजनिङको व्यवस्था नगरेको बताएका छन् । नेपाल...