वर्ग Financial News

पोखरा विमानस्थको २५ अर्ब ८८ करोड रुपैयाँ ऋणलाई अनुदानमा परिणत गर्न अर्थ मन्त्रालयले लेख्यो चीनलाई पत्र

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ...

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् ।...

पर्साका सरकारी कार्यालयको खर्च ५२ प्रतिशत

पर्सा । मधेश–प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत...

‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’ गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका...

उद्योग मन्त्री भण्डारी र महानिर्देशक कोइरालाको ध्यान क्रसर,मदिरा, सुपारीमा कुन-कुन कम्पनीले पाए अनुमति ? (सूचिसहित)

काठमाडौं । उद्योग वाणिज्य आपुर्ति तथा आपुर्ति मन्त्री दामोदर भण्डारी र उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला मदिरा, सुपारी, क्रसरको...

धितोपत्र बोर्ड लामो समय नेतृत्व विहीन हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । बुधबार स्वतन्त्र उर्जा...

बर्दिया राष्ट्रिय निकुञ्जका वन पैदावार बिक्रीबापत् १ करोड ३५ लाख संकलन

बर्दिया । पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको...

बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित २५ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये...

बिग ‘कर्पोरेट वार’ रोक्न दुई वटा स्टकको लाइसेन्स दिने तयारी

काठमाडौं । सरकारले ठूला व्यवसायीक घरानाहरुबीचको ‘कर्पोरेट वार’ रोक्न दुई वटा स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी थालेको छ । अर्थतन्त्रमा...

पुँजीबजारमा उत्साह देखिए पनि अर्थतन्त्र लयमा फर्किन सकेको छैन : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले पुँजीबजारमा उत्साह देखिए पनि अर्थतन्त्र लयमा फर्किन नसकेको बताएका छन्...