वर्ग Financial News

बैंकको विज्ञापन सीमा बढ्ने, बहुराष्ट्रिय कम्पनीलाई विज्ञापन अनिवार्य

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको दर बोर्डले निर्धारण गर्ने बताएका छन् । विज्ञापन चन्दा नभएर ब्रान्ड...

निषेधाज्ञामा घरजग्गा किनबेच नहुने

काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लाका मालपोत कार्यालयबाट घर जग्गाको कारोबार नहुने भएको छ। कार्यालयहरू खुलेपनि कार्यालयहरुबाट प्रवाह हुने...

सरकार ! उड्ने र गुड्नेबीच विभेद किन ?

काठमाडौं । सरकारले भोलिदेखि सुरू हुने निषेधाज्ञामा सार्वजनिक सवारी बन्द गर्ने जनाएको छ । तर, यस अवधिमा हवाई उडान...

एमसीसीलाई थप बजेट दिन ओलीको निर्देशन, एक अर्ब ९ करोड खर्च भैसक्यो, अझै कति ?

काठमाडौं । सरकारले अमेरिकी परियोजना एमसीसीका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिएको छ । बहु चर्चित तथा विवादास्पद...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमै खुम्चिने

काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.१ प्रतिशतमा सीमित...

‘अर्थतन्त्र डुब्नै लाग्यो, निषेधाज्ञामा पनि उद्योग व्यवसाय चलाउन पाउँ’-महासंघ

काठमाडौं । नेपाल उद्योगे बाणिज्य महासंघले निषेधाज्ञा अवधीमा पनि सहज ढंगले उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेको...

बैंकिङ कसूरमा सजाय पाएर फरार पक्राउ

काठमाडौं । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको...

राहत कार्यक्रमलाई निरन्तरता दिने गभर्नरको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राहत कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । केन्द्रिय बैंकको ६६ औं...

कोरोना कहर : सौराहा फेरि सुनसान

चितवन । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी...

सरकारद्वारा त्रिभुवन बिमानस्थललाई ट्रान्जिट बनाउन प्रतिबन्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गर्नबाट रोक लगाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै...