वर्ग Financial News

बढ्दै करको दायरा, प्यान लिनेको संख्या ४० लाख ४३ हजार

काठमाडौं । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार...

साढे ४० लाख नेपालीसँग छ प्यान कार्ड, कति उठ्यो राजश्व ?

काठमाडौं । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार...

झापा पुगेर मन्त्री यादवले भनेः पाइपलाइनले पारदर्शिता र सुशासन बढाउँछ

झापा । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण...

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह

काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ...

श्रम गन्तव्य मुलुकमा उडान खुला गरिने

काठमाडौं । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं...

विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रूपैयाँ सहयोग गर्दै, केमा हुँदैछ खर्च ?

काठमाडौं । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ...

प्रदेशको बिजोगः कर्णालीमा २६ प्रतिशत बजेट खर्च

काठमाडौं । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा  २६...

अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

ताप्लेजुङ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो...

कोभिड राहतः महानगरलाई तिर्नुपर्ने करमा छुटैछुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति...

निषेधाज्ञा नसकिँदै सरकारले निकाल्यो कर तिर्ने सूचना, नतिरे जरिवाना

काठमाडौं । सरकारले बाँकी रहेको कर तिर्ने अन्तिम म्याद असार २५ तोकेर सूचना निकालेको छ । आन्तरिक राजस्व विभागले...