वर्ग Financial News

अहिले अर्थतन्त्र अध्याँरोमा छ, उज्यालोले हामीलाई पर्खिरहेको छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने...

साउदी र दुबई पनि निगमको वाइडबडी मै जान पाइने, २० महिनापछि मुम्बई र बैङ्लोर उड्दै आरए

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु...

राष्ट्र बैंकको नयाँ सर्कुलरः चाँदीमा कोटा, एनआरएनको निक्षेपलाई सहजीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात नियमन गर्दै नयाँ सकुर्लर जारी गरेको छ । केन्द्रीय बैंक मौद्रिक नीति समीक्षामा...

विदेशबाट ५० ग्राम सुन, १-१ वटा मोबाइल र ल्यापटप ल्याउन पाइन्छ है, नत्र फसिएला !

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन,...

रेमिट्यान्सका स्रोत ‘इकोनोमिक हिरो’लाई खै सुरक्षा, खै सम्मान ?

काठमाडौं । कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई)...

४ महिनामा साढे १३ सय बजार अनुगमन, के भेटियो ?

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक...

रुकुमबाटै समाजवादको आधार तय हुने दाबी गर्ने अर्थमन्त्री भन्छन्ः जग्गाको भाउ नमिलाए विकास असम्भव

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् । रुकुम...

मध्यमआययुक्त विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिः अबका अवसर र चुनौती

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको ४०औँ पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव गत बिहीबार सर्वसम्मतिले...

सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ– वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको...

रिद्धि सिद्धि सिमेन्ट विरुद्ध स्थानीयको आन्दोलन घोषणा, चुनढुङ्गा उत्खनन् रोकेर क्षतिपूर्ति दिन माग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ मा सञ्चालित रिद्धि सिद्धि सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै...