वर्ग Financial News

७ खर्ब १ अर्ब राजस्व उठाउने गरी काम गर्न आन्तरिक राजस्व विभागका कर्मचारीलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप...

ऊर्जा क्षेत्रकै लागि ४६ खर्ब लगानी आवश्यक छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रकाे लागि ४६ खर्ब लगानी आवश्यक...

कर्मचारीहरूलाई अर्थमन्त्री पौडेलले भने, ‘सरुवा-बढुवाको कुरा लिएर मलाई भेट्न नआउनू’

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार...

लगानी बोर्डको सिइओमा शुसिल ज्ञावाली नियुक्त, को हुन् उनी ?

काठमाडौं । लगानी बोर्डको कार्यकारी अधिकृत (सिइओ) मा शुसिल ज्ञावाली नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञावालीलाई...

पोखरा-भैरहवा विमानस्थानलाई नियमित हवाई उडान गर्नेगरी तयारी भइरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले पोखरा भैरहवा विमानस्थानलाई नियमित हवाई उडान गर्नेगरी तयारी भइरहेको बताएका छन्...

नेपालको रेटिङ गरिरहेको फिच क्रेडिट रेटिङ कम्पनीको टोलीले अर्थमन्त्री पौडेललाई भेटे

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

‘नेपालमा सहज व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ’-अर्थमन्त्री पौडेल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को यो सत्रमा आज तपाईँहरू माझ सहभागी हुन पाउँदा खुसी अनुभूती गरेको छु।...

नेपालमा उत्पादित २००० किलो तरकारी कतार निर्यात सुरु

काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट...

चोरी पैठारी नियन्त्रण गर्न लिइएको रणनीति सह्रानिय : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको...

ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म, यस्तो छ संगिता पहाडीको जिवन यात्रा

काठमाडौं । “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार...