वर्ग Financial News
राष्ट्र बैंकको अदूरदर्शी र अस्पष्ट नीतिकै कारण मुलुकमा तरलता अभाव
बिराटनगर । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच छलफल गरेको छ । अर्थतन्त्रमा परिरहेको...
‘कोभिडबाट जनता बचाउने स्थानीय सरकारलाई आत्मनिर्भर बनाए देश विकास हुन्छ’ अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् ।...
तेल किन्न आयल निगमलाई सरकारले दियो चार अर्ब २५ करोड
काठमाडौं । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने...
भन्सार छल्ने चार व्यवसायी विरुद्ध चार करोडको मुद्धा
काठमाडौं । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको...
एकै दिन २ हजारले बढेर सुनको मूल्य एक लाख एक हजार ९ सय पुग्यो
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला...
डेडिकेटिड र ट्रङक लाइनको बक्यौता नतिरे पनि विद्युतको लाइन नकाटिने, समाधान खोज्दै सरकार
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले विद्युतको ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन नकाटिने बताएका छन् । सिद्धार्थनगर उद्योग बाणिज्य संघको...
अस्थिर नीतिको कारण मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न सकेन, वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि...
ऎतिहासिक उचाईमा इन्धनको मूल्य, पेट्रोल १५० र डिजेल १३३ रुपैयाँ पुग्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँसम्मले बढाएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू...
इन्धनको मूल्य फेरि बढ्दै, निगम भन्छः भएको पैसा सबै सकियो, ऋण नलिइ विकल्प छैन
काठमाडौं । नेपाल आयल निगम तेलको मूल्य बढाउनै पर्ने स्थितिमा पुगेको छ । इन्डियन आयल कर्पोरेसनले १५-१५ दिनमा मूल्य...
बैंकको बढेपछि सहकारीको पनि ब्याजदर बढाइयो
काठमाडौं । सहकारी सङ्घसंस्थाका लागि सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । सहकारी विभागले सहकारी सङ्घसंस्थालाई...