वर्ग Financial News

प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएकाहरूलाई घरमै पुगेर दियाे नागरिकता

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका,...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

मन्त्रिपरिषद् पुगेको सुपारी कार्यविधि २०८१ मा के छ ? मन्त्री भण्डारीलाई किन भयो ‘निल्नु न ओकेल्नु’

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पेश गरेको एक कार्यविधि अन्योलमा परेको छ ।...

‘बचतकर्तालाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तारमा जोड दिनुपर्छ’-अर्थमन्त्री पौडेल

काठमाडौं । ‘Asian Credit Supplementation Institution Confederation’ (ACSIC) को ३६ औं सम्मेलनको उद्घघाटन सत्रमा सहभागी भई यहाँहरुलाई स्वागत गर्न...

‘महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ’-अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा...

अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् ।...

आन्तरिक राजस्व विभागले भदौ महिनामा उठायो ३२ अर्ब ४२ करोड राजस्व, पाेहोर भन्दा साढे २२ प्रतिशतले बढ्यो

काठमाडौं । आन्तरिक राजस्व विभागले राजस्व संकलनमा उल्लेखनिय सुधार गरेको छ । विभागले गत आर्थिक वर्षको तुलनामा उल्लेखनिय सुधार...

भक्तपुरको ७०० रोपनीमा वीर अस्पताल निर्माण गरिने, अर्थमन्त्री पौडेलले अघि बढाए प्रकृया

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल...

फेसबुक र स्पोटिफाईले युरोपेली सङ्घको गर्यो आलोचना, एआई सम्बन्धी अस्पष्ट निर्णय गरेको आरोप

काठमाडौं । मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको...

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर आधा घटायो, मूल्य वृद्धि घट्ने र रोजगारी बढ्ने विस्वास

काठमाडौं । फेडरल रिजर्भले बुधबार (असोज २ गते) ब्याजदर घटाएको छ । सन् २०२० पछि पहिलो पटक फेडरल रिजर्भले...