वर्ग Financial News

विदेशबाट फर्केका नेपालीले ल्याउने माेबाइलमा १८% कर कार्यान्वयन नगर्न प्रमको ठाडाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउँदा १८ प्रतिशत कर तत्काल नलगाउन निर्देशन दिएका छन्...

चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प...

सोलुखुम्बुमा घरेलु कार्यालयलको राजस्व सङ्कलनमा ५६ प्रतिशत कमी

सोलुखुम्बु । सोलुखुम्बुमा फार्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजस्व सङ्कलनमा कमी...

दुई सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको प्रतितोला २ सय...

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई...

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेटर्सका सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले आज काठमाण्डौको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई...

कहिल्यै अवकाश नहुने यी १० हजार सरकारी कर्मचारी, ९० वर्षकाे हुँदा पनि कार्यालय धाउँदै

काठमाडाैं । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर...

समलिङ्ग पावर कम्पनीको संचालकमा वविता फूयल नियुक्त

काठमाडौं । समलिङ्ग पावर कम्पनीको संचालकमा वविता फूयल नियुक्त भएकी छिन् । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको...

नुवाकोटमा पशुपक्षी पाल्ने किसानले पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निर्ब्याजी ऋण पाउने

त्रिशूली । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी ऋण दिने...

प्रतितोला १ लाख १ हजार १०० पुग्यो सुनको मूल्य, चाँदी कति?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार एक सय तोकिएको छ ।...