वर्ग Financial News

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्रीको निर्णय, भन्छन्ः अर्थतन्त्र बलियो नभई देश बन्दैन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । मन्त्रालयको जिम्मेवारी...

अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत ८ करोड पाउने

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा ८ करोड...

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ ।...

नगरपालिकाले लगाए काँचो इँटा उत्पादन तथा निकासीमा कर

भक्तपुर । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको...

राष्ट्र बैंकले आज ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५...

सस्तियो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । विगत ४ दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार...

चुनाव जितेपछि गाउँ गाउँ पुगेर मतदाताका समस्या सुन्दै अर्बपति सांसद बिनोद चौधरी

नवलपरासी । उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग छलफल थालेका छन्...

योजनावद्ध विकासको ७५ बर्से यात्राः ‘कमजोर उपलब्धि, दीर्घकालीन असर’

काठमाडौँ । पन्ध्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०७६/७७–२०८१/८२)को मध्यावधि समीक्षा सकिएको छ । हाल कार्यान्वयनमा रहेको आवधिक योजनाको...

अबैध १० लाख रुपैयाँ बोक्ने चार जना पक्राउ

सर्लाही । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट...

शोधनान्तर स्थिति पौने ६ अर्ब बचतमा हुँदा ३८ अर्ब घाटामा

काठमाडौं । देशको शोधनान्तर स्थिति पौने ६ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान...