वर्ग Financial News
भन्सारमा कारोबार मूल्य मान्न समस्या छैन्, कर्मचारी र व्यवसायी दुबै सुध्रिनुपर्छः अर्थसचिव राया
काठमाडौं । अर्थसचिव तोयम रायाले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताएका छन् । मुलुक विश्व व्यापार...
उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी बिहिबार ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको...
सर्वोच्च अदालतको फौसलाः होटेल, रेस्टुरेन्टले १० प्रतिशत ‘सर्भिस चार्ज’ लिन नपाउने
काठमाडौं । सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट बिलमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क (सर्भिस चार्ज) लिन...
छोटी भन्सार पुनःस्थापना नहुँदा अवैधरुपमा सामान आयात, लाखौँ रुपैयाँ राजस्व गुम्दै
भैरहवा । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको...
घरेलु कार्यालय तनहुँद्वारा एक वर्षको अवधिमा १६२ फार्म खारेज
दमौली । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा १ सय ६२ फार्म खारेजी गरेको छ ।...
सुनको मूल्य नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत मंगलबार हालसम्मकै उच्च मूल्य कायम...
मुलुकै तेस्रो ठूलो भन्सारमा आयात प्रतिबन्धका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने सम्भावना
वीरगञ्ज । मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को ६...
एक सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार रुपैयाँले...
६ महिनामा आयातसँगै घट्यो निर्यात,आयात प्रतिबन्धको असर राजस्वमा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज मंगलबार सार्वजनिक...
मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध, ग्राहकहरुलाई भुक्तानी प्राप्त गर्न थप सहज
काठमाडौं । मेटलाइफ नेपाल एनसीएचएलको नेटवर्कमा आबद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को...