वर्ग Financial News
सिंहदरबारलाई अर्थमन्त्रीको शुभकामना, भने–छुट्टै पहिचान बनाएको छ, अझै सशक्त बनोस्
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक मिडिया सिंहदरबार डटकमलाई वार्षिक उत्सवको शुभकामना दिएका छन् । कखरा न्यूज...
बार्षिकोत्सवमा सिंहदरबारलाई यथेष्ठ शुभकामना, कसले के-के भने ?
काठमाडौं । सिंहदरबार डटकमलाई बार्षिकोत्सवको अवसरमा थुप्रै शुभकामना सन्देशहरु प्राप्त भएका छन् । दुई बर्ष अघि फागुन ७ गतेदेखि...
स्वदेशी उत्पादनको बजारीकरण नगरि आत्मनिर्भर अर्थतन्त्र बन्दैनः अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।...
वित्त आयोगको निर्देशनः प्रदेश र स्थानीय तहका आयोजनालाई ससर्त अनुदान नदिनू
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई...
बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु, करोडौं रूपैयाँ क्षति भएकाे दावी
काठमाडौं । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा...
यो सरकार समृद्ध देश बनाउन गठन भएको होः अर्थमन्त्री पौडेल
धनगढी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका...
नीति नियम बनाउँदा निजी क्षेत्रसँग छलफल नगर्दा समस्या आईरह्योः बरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानूनहरु बनाउँदा सम्बन्धित...
चीनको ऋण जालमा श्रीलंकापछि पाकिस्तान ‘बैंकरप्ट’ हुँदै, सहज ऋण दिएर सहयोग नगर्ने पक्का
एजेन्सी । पाकिस्तान आफ्नो स्वतन्त्रताको ७६ वर्षमा २३औं पटक दिवालिया ‘बैंकरप्ट’ हुने अवस्थामा पुगेको छ । तर यसपटक विनाशको...
२२ वर्षदेखि म्याग्दी नदी बगरको कर तिर्दै बगरफाँटवासी
गलेश्वर । म्याग्दीको बेनीनगरपालिका-२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् ।...
४ दिनको कारोबारमा ११२.२२ अंकले घट्यो नेप्से
काठमाडौं । सेयर बजार निरन्तर चौथो दिन ओरालो लागेको छ । गत सोमबारदेखि निरन्तर रुपमा ओरालो लागेको सेयर बजार...