वर्ग Financial News

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन्ः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको...

सुनको मूल्य प्रतितोला १ लाख ७ हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सर्वजपनक...

१४ अर्ब ३१ करोड बेलायती अनुदान स्वीकार

काठमाडाैं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड...

आन्तरिक राजस्व लक्ष्यभन्दा २० प्रतिशत कम असुली, शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व...

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने केही सुधार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन...

८ महिनामा सरकारको बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ...

नेप्से सामान्य अंकको सुधार, कारोबार रकम १ अर्ब १३ करोड

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै निकै उतार चढाबका...

एकै दिनमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कति ?

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा साताको तेस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुनको...

व्यापार प्रवर्द्धन गर्न चिनियाँ टोली नेपालमा, ‘तातोपानी र केरुङ नाका व्यवस्थित गरौं’

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल...

१२ करोड ९ लाख ठगी आरोपमा सहकारीका ३ सञ्चालक पक्राउ, अध्यक्ष शर्मासहित ५ फरार

मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका ३ जना सञ्चालक पक्राउ परेका...