वर्ग Financial News

३ दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलो पटक नेपालमा सुरु

काठमाडौं । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा ३ दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको...

बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक ५ हजार माग

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं. १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा...

कोशी प्रदेश सरकारले लिम्बूका परिवारलाई ३ लाख दिने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को परिवारलाई...

केही खराब सहकारीले गर्दा चलिरहेका सहकारी पनि समस्यामा, बचत फिर्ता माग्न आउनेको घुइँचो

दाङ । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन...

२२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । केन्द्रीय बैंकले आज (चैत्र १३ गते) ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले सोमबार २२ अर्ब...

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी दर्ता

नेपालगञ्ज । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा...

बालेनको आइडीयापछि काठमाडौंमा घरबहाल सम्झौत गर्ने बढे, १.४८अर्ब असुल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन्...

मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गरेकी छिन्...

कर नतिर्ने ३ सय ४ जनाको नाम सार्वजनिक, बक्यौता रकम करिब ६१ करोड

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन...

निजी क्षेत्रले अर्थतन्त्र डोर्याउन सक्छ भन्ने कुरा हामीले बुझाउनै सकेनौः व्यवसायी श्रेष्ठ

काठमाडौं । उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत...