वर्ग Financial News

अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका डा. महतलाई संकटग्रस्त अर्थतन्त्र सम्हाल्ने जिम्मा

काठमाडौं । प्रचण्ड सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले पाउने पक्का भैसककेको छ । छिनभरमै...

परिसंघ र इण्डियन चेम्बरबीच लगानी तथा व्यवसाय प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ र इन्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ...

अब रसुवागढी–केरुङबाट दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौँ । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार...

राष्ट्रपति पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा पूर्व गभर्नर डा. नेपाल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रपति...

मन्त्री नहुँदा बजेट निर्माणमा ढिलाई, अर्थका कर्मचारी अलमलमा

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु...

‘लथालिङग अर्थतन्त्र’ बोकेर चुनावी अभियानमा अञ्जन, व्यवसायीक माहोल थप बिगार्दै

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको चैत २८ र २९ गते हुने साधारण सभामा बरिष्ठ अध्यक्ष पदका उम्मेदवार अञ्जन...

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको...

मिटरब्याज पीडितका २२८९ उजुरी थन्क्याएर फेरी अध्ययन भन्दै अलमल्याउँदै सरकार

काठमाडौँ । आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार...

टियुले विद्यालय तहमै ‘भ्रष्टाचार निवारण’ पढाउन पहल गर्ने

काठमाडौं । नेपाल लगायत विश्वका अन्य विकशित तथा विकासउन्मुख मुलुकहरूमा पनि सुशासन तथा भ्रष्टाचार निवारण समन्धी विभिन्न तरिकाले शिक्षण...

ऋणको सावाँ ब्याज तिर्न सक्ने अवस्था छैन्ः राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसंग पुनः...