वर्ग Financial News

आर्थिक विकासमा सहयोग पुग्ने बजेट ल्याउन स्थानीय तहलाई सुझाव

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, पूर्वाधार निर्माणमा शीघ्रता, विपद् व्यवस्थापन...

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

काठमाडाैं। ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार महानगरकी उपप्रमुख...

भरतपुर महानगरले ल्यायाे ६ अर्ब ३१ करोड ७९ लाखकाे बजेट

चितवन। चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट...

स्याङ्जामा दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै

वालिङ । स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ। जिल्लामा दूध...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको...

सिमकोटको नीति तथा कार्यक्रम सार्वजनिकः  अर्गानिक उत्पादनदेखि नगर प्रहरीसम्म

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष...

बजेट संशोधन नहुने हो भने संसदमा छलफल चलाउनुको औचित्य छैन

काठमाडाैं। आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने धारणा सांसदहरुले...

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको आज

काठमाडाैं। आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ७ सय ५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।...

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड ५६ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको...

उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी ३ जना सांसदको प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा.अमरेश कुमार...